• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सप्तरंंगी कलर ल्याबको सहयोगमा विभिन्न ठाउँमा सचेतना ब्यानर




बिश्वब्यापी फैलिएको कोरना भाइरसबारे सचेतना जगाउन विभिन्न स्थानमा सचेतना ब्यानर राखिएको छ ।
लक्ष्मीपुर युवा क्लबको पहल र सप्तरङ्गी क्लर ल्याबको सहयोगमा घोराही उपमहानगरपालिका वडा नम्बर ४ का बढी भिडबाड हुने सात स्थानमा ब्यानर राखिएको हो ।
भाइरस बाट बच्ने विभिन्न उपाय लेखिएका ब्यानर राखिएको छ । माबि डाडागाउँ गोग्ली स्कूल, आधारभुत बिद्यालय सुनपुर, पालुथान प्राबि , गोग्ली स्वास्थ चौकी, लक्ष्मीपुर वडा कार्यालय, लक्ष्मीपुर चोक र घोराही सिमेन्ट कारखानाअगाडि भानपुरचोकमा ब्यानर लगाइएको लक्ष्मीपुर युवा क्लबका सहसचिब खेमराज भन्डारीले जानकारी दिनुभयो ।

Facebook Comments