• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बुवाको सम्झनामा युवाहरुलाई खेलकुद सामाग्री वितरण




नेपाल कम्युनिस्ट पार्टी नेकपा शान्तिनगर गाँउ कमिटिका सचीव गोविन्द भण्डारीले आफ्ना बुवाको सम्झनामा युवाहरुलाई खेलकुद सामाग्री वितरण गर्नुभएको छ ।

भिमबहादुर भण्डारीको दोस्रो बार्षिकीको अवसर पारेर शान्तिनगर गाउँपालिका वडा नं । ७ घुसुराका युवाहरुलाइ खेलकुद सामाग्री वितरण गर्नुभएको हो ।

भण्डारीले भन्नुभयो युवाहरुले शिक्षा संगसंगै खेलकुदमा केन्द्रत रहे स्वस्थ्थ मात्र र अनुशासित रही देशको नाम विश्वमा राख्न सकिने बताउनुभयो ।

सो अवसरमा शान्तिनगर ७ का वडा अध्यक्ष पिमलाल वली, विद्यार्थी नेताहरु अशोक भण्डारी, नवीन थापा, रेशम अधिकारी लगायतको सहभागिता समेत रहको थियो ।

Facebook Comments