• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
खोप कार्यक्रममा सघाउँदै युवाहरु





नेपाल परिवार नियोजन संघ घोराही शाखामा प्रत्येक मंगलबार हुने बालबालिकाको नियमित खोप कार्यक्रममा युवाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरिरहेका छन् ।


लक्ष्मीपुर युवा क्लबबाट खटिएका युवाहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका हुन् । क्लबका अध्यक्ष पंकज आचार्यको नेतृत्वमा पाँच जना युवाले स्वयंसेवक भूमिका निर्वाह गरेका हुन् ।


यो मंगलवार १५६ जनाले सेवा लिएका थिए । क्लबले यसअघि पनि सामाजिक काम गर्दै आएको क्लबका सचिव श्रीधर भण्डारीले जानकारी दिनुभयो ।

Facebook Comments