• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सचेतना बोर्ड राख्न नेकपाका वडा अध्यक्षको सहयोग





सवारी दुर्घटना रोक्न घोराही १७ पनौरामा राख्न थालिएको सचेतना बोर्डका लागि सहयोग गरिएको छ ।


नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोराही उपमहानगरपालिका वडा नम्बर १७ का अध्यक्ष पदमबहादुर केसीले सात हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।

उहाँले सो रकम पनौरा क्लबलाई हस्तान्तरण गर्नुभएका संगीत अधिकारीले जानकार दिनुभयो । साथै केसीले आगामी दिनमा थप सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Facebook Comments