• १२ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनमा रक्तदान





बंगलाचुली गाउँपालिका ४ निवासी युवा हिमाल महराले जन्म दिनको अवसरमा रक्तदान गर्नुभएको छ ।

जन्म दिनमा रचनात्मक काम गर्ने उद्देश्यअनुसार रक्तदान गरिएको उहाँले जानकारी दिनुभयो । महराले रक्तसञ्चार सेवा केन्द्र घोराही पुगेर रक्तदान गर्नुभएको हो ।

बंगलाचुली क्रिकेट समन्वय समितिका संयोजक एवं स्टार युवा क्लबका कोषाध्यक्ष महरा सिस्ने अनलाइनसँग पनि आबद्ध हुनुहुन्छ ।

Facebook Comments