• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
युवा क्लबको अगुवाइमा बाटो मर्मत





दाङको घोराही उपमहानगरपालिका वडा न ४ गोग्ली चोकदेखि लक्ष्मीपुर जोड्ने बाटो मर्मत गरिएको छ ।


सो सडकको मावि डाडागाउ गोग्लीस्थित अमारेखोलामा कल्भट बने पनि लामो समयसम्म कल्भ को छेउछाउमा नसम्याएकाले समस्या भएको थियो ।

स्थानीय तथा सवारी साधनलाई आवतजावत गर्न समस्या भएको जनगुनासोपछि वडा कार्यालयको सहयोग र लक्ष्मीपुर युवा क्लबका अध्यक्ष पंकज आचार्यको नेतृत्वमा बाटो मर्मत गरिएको क्लबका सदस्य दिलिप आचार्यले जानकारी दिनुभयो ।

Facebook Comments