• २१ मंसिर २०८२, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
चौरजहारी घटनाका पीडित परिवारलाई कलाकारले दिए पाँच लाख





रुकुमपश्चिमको चौरजहारी घट्नाका मृतकको परिवारलाई राष्ट्रिय कलाकार समूहको समन्वयमा पाँच लाख रुपैयाँ संकलन गरी हस्तान्तरण गरिएको छ ।


बुधबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले जाजरकोटको भेरी नगरपालिकाका प्रमुख सीपी घर्तीलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् ।


सहयोग रकम मृत्तकका प्रत्येक परिवारलाई पचास हजारका दरले रु तीन लाख, प्रत्येक घाईतेलाई दश हजारको दरले १२ जनालाई एक लाख २० हजार, कानूनी प्रक्रियाका लागि ८० हजार गरि जम्मा पाँच लाख रकम नगरपालिकाका मेयर घर्तीमार्फत पीडितहरुलाई हस्तान्तरण गरिएको हो ।


कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले पनि सोती घटनाका पीडितको सहयोगका लागि १० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।

Facebook Comments