• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कमल गाउँलेको २० औं गाइजात्रा– के के हुने हो ? (हेर्नुहोस भिडियो)





हास्य कलाकार कमल गाउँलेले २० औं गाइजात्रा– के के हुने हो ? सार्वजनिक गर्नुभएको छ ।

गृह जिल्लामा दाङमा सुटिङ र इडिटिङ गरिएको गाइजात्राको दाङमै बिमोचन गरिएको हो । बरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माले गाइजात्राको बिमोचन गर्नुभएको हो ।

कार्यक्रममा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनलगायतले शुभकामना दिनुभएको थियो । कार्यक्रम सञ्चालन पत्रकार निमुसंगम घर्तीले गर्नुभएको थियो ।

Facebook Comments