लक्ष्मीपुर युवा क्लवले घोराही उपमहानगरपालिका–४ मा रहेको कृतिम जलसाय मा जोखिम धेरै भएका हुदा सुरक्षित तार जालि माग राख्दै घोराही उपमाहानगरपालिका मेयेर नरुलाल चौधरीलाई क्लवका उपाध्यक्ष हिमाल पौडेलले ज्ञापन पत्र बुजाएका छन ।
सो अवसरमा बोल्दै मेयर चौधरी ले कृतिम जलासय बाट स्थानिय लाई धेरै फाईदा लिनसक्ने बताउनुका साथै सचेत रहन पनि आग्रह गर्नभएको छ र छिटै तारजालिको व्यबस्थापन गर्ने समेत प्रतिबद्धता जानाउनु भएको क्लवको कोषाध्यक्ष स्टार भण्डारी जानकारी दिनु भयो ।
Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
