• १५ मंसिर २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
क्वारेन्टाइनस्थलको सफाइ





दाङको घोराही उपमहानगरपालिका ४ न वडामा रहेका क्वारेन्टाइनहरुको सरसफाइ गरिएको छ ।


४ न वडाको अगुवाइ र लक्ष्मीपुर युबा क्लबको सहकार्यमा मावि डाडागाउँ, आधारभूत विद्यालय सुनपुर र स्यालापानी सामुदायिक वन भबनमा रहेको क्वारेन्टाइनस्थल सरसफाइ गरिएको हो ।


क्लबका अध्यक्ष पञ्कज आचार्यको नेतृत्वमा सरसफाइ गरिएको क्लबका सदस्य प्रमोद पन्थीले जानकारी दिनुभयो ।

Facebook Comments