• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जब प्रहरीले घोराहीभित्रै गाँजाखेती भेटायो…(फोटो फिचर)




प्रहरीले आज घोराही उपमहानगरपालिका १८ ढोडेनीमा गरिएको गाँजा खेती नष्ट गरेको छ ।

घोराही बजारभन्दा नजिकै रहेको यो क्षेत्रमा गाँजा खेती भेटाएको प्रहरीले खेती फडानी गरी एक ट्याक्टर बरादम गरेर ल्याएको छ ।

वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक दिनेश रिमालको नेतृत्वमा गएको टोलीले गाँजा फडानी गरेको हो ।

Facebook Comments