• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ मा ३७०४ संक्रमित, १७२५ डिस्चार्ज





प्रदेश पाँचका १२ वटा जिल्लामा गरी अहिलेसम्म तीन हजार सात सय चार जना कोरोना संक्रमित भेटिएका छन् ।

जसमध्ये एक हजार नौ सय ६८ जनाको उपचार भइरहेको छ भने एक हजार सात सय २५ जना संक्रमणमुक्त भएर घर फर्किसकेका छन् ।


संक्रमित धेरै हुने जिल्लामा पहिलो नम्बरमा कपिलवस्तु र दोस्रो नम्बरमा दाङ रहेको छ । सबैभन्दा कम संक्रमित हुने जिल्ला रुकुमपूर्व भएको छ ।

प्रदेशभरि अब ११ हजार सात सय १८ जना मात्रै क्वारेन्टाइनमा रहेका छन् । प्रदेशभरि अहिलेसम्म झण्डै ३६ हजार पिसिआर र ७० हजारको आरडिटी गरिएको छ ।

जिल्लागत विबरणः

कपिलबस्तु- ७३६

दाङ-५६२

पाल्पा- ४९६

बाँके- ३५६

रुपन्देही- ३०८

गुल्मी- ३२४

अर्घाखाँचीमा- ३१९

प्युठान- ३०४

बर्दिया- १६५

नवलपरासी- ८४

रोल्पा- ४८

रुकुमपूर्व-४ जना |

Facebook Comments