• ३ मंसिर २०८२, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
गुलरिया क्रिकेट मैदान परिसरमा बृक्षारोपण




विश्व वातावण दिवसको अवसरमा त्रिभुवननगर जेसिजले बृक्षारोपण गरेको छ ।

गुलरियास्थित क्रिकेट मैदान परिसरमा वृक्षारोपण गरिएको हो । अशोक, समी र कपुरका विरुवा रोपिकएको हो ।


घोराही उपमहानगर विपद् ब्यवस्थापन तथा वातावरण समितिका संयोजक एवं घोराही १४ का अध्यक्ष शक्तिराम डाँगी, घोराही १५ का अध्यक्ष रमेशकुमार पाण्डे, नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष लालमणि भण्डारी, क्रिकेट संघ दाङका अध्यक्ष प्रदीप मज्गैया, त्रिभुवननगर जेजिसका अध्यक्ष माधवप्रसाद पौडेललगायतको उपस्थितिमा वृक्षारोपण गरिएको महासचिव मीनराज भाटले जानकारी दिनुभयो ।

Facebook Comments