• २४ कार्तिक २०८२, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
शैक्षिक संस्था तत्काल खुल्दैनन्ः शिक्षामन्त्री




शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक संस्था तत्काल नखुल्ने स्पष्ट गर्नुभएको छ । उहाँले आज एक विज्ञप्तिमार्फत यस्तो जानकारी दिनुभएको हो ।


‘कोभिड १९ को महामारीको कारणबाट स्थगन भएका विदालय तहका परीक्षाहरुका सम्बन्धमा महामारीको फैलावटसमेतलाई ध्यानमा राखी निकट भविष्यमा उयुक्त निर्णय लिने गुहकार्यमा मन्त्रालय लागिरहेको र उच्च शिक्षाको पठनपाठन र परीक्षाको सम्बन्धमा विश्वविद्यालय अनुदान आयोगको आयोगको अध्यक्षको नेतृत्वमा एक कार्यदलले काम गरिरहेको जानारी गराउँछु’– विज्ञप्तिमा भनिएको छ– ‘शैक्षिक संस्था पुनः सञ्चालन सम्बन्धमा नोभल कोरोना रोगको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सिफारिस र नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मात्रै शैक्षिक संस्था पुनः सञ्चालन हुने ब्यहोरा पुनः एकपटक सबैमा स्मरण गराउन चाहन्छु ।’

यो पनि पढ्नुहोस

Facebook Comments