• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेता कार्यकर्तालाई नेकपा दाङको बिशेष परिपत्र– हरेक वडामा खाद्य बैंक बनाऔं




नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङले माताहतका कमिटि र सदस्यहरुलाई बिशेष परिपत्र जारी गरेको छ ।

अध्यक्ष टीकाराम खड्का र सचिव तुलसीराम पुन ‘सुवास’ले बिशेष परिपत्र जारी गर्नुभएको हो । जसमा हरेक वडामा खाद्य बैंक स्थापना गरेर स्थानीय तहहरुसँग समन्वय गरी लकडाउनका कारण छाकबास बन्द भएका जनतालाई एकद्वार प्रणालीबाट वितरण गर्न भनिएको छ ।

त्यस्तै जिल्ला पार्टीले पनि खाद्य बैंक स्थापना गरेकाले त्यसमा सहयोग गर्न आफ्नो अनुकूलतामा खाद्यान्न जम्मा गर्न र जिल्ला कार्यालयमा जानकारी गराउन परिपत्रमा भनिएको छ ।

Facebook Comments