• १७ बैशाख २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुलीलाई रेडक्रसको सहयोग




दाङकाे बंगलाचुली गाउँपालिकामा कोरोना (महामारी) विरुद्ध तयारी गर्न नेपाल रेडक्रस साेसाइटी दाङ जिल्ला शाखाले सुरक्षा सामाग्रि हस्तान्तरण गरेकाे छ ।

नेपाल रेडक्रस साेसाइटी सिइएचपि नेपालगंज काे अार्थिक सहयाेग तथा स्वास्थ्य र खानेपानी सरसफाइ तथा स्वच्छताकालागि सामुदायिक सहकार्य परियाेजनाकाे समन्वयमा उक्त सामाग्रि उपलब्ध गराइएकाे हाे ।


जिल्ला शाखा मन्त्रि प्रकाश श्रीबन्द ले गाउपालिका अध्यक्ष भक्तबहादुर वली लाई अाैपचारिक पत्र हस्तान्तरण गरेर सामाग्रि उपलब्ध गराएकाे जानकारी गराइएकाे छ ।

Facebook Comments