सुखदुुखका साथी नेपाली सेना (फोटो फिचर)

प्रकाशित मिति :  ११ चैत्र २०७६, मंगलवार

सिस्ने अनलाइन

दाङको बेलझुण्डीमा एक सय शैयाको कोरोना बिशेष अस्पताल बनाउन खटेको नेपाली सेना ।

क्याप्टेन दीपक बुढाथोकीको नेतृत्वमा खटेको सेनाले स्पतालमा सरसफाइ र बेड ब्यवस्थापनको काम गरिरहेको छ ।

Facebook Comments