• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
भारतमा जनता कर्फ्यू, देश ठप्प





भारतमा सरकारले कर्फ्यू आदेश जारी गरेपछि देश नै ठप्प भएको छ । कोरोनाको महामारी फैलन नदिन यस्तो दिइएको हो ।


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आव्हान गरेको जनता कर्फ्यु अन्तर्गत यसरी दिल्ली लगायत पुरै देश बन्द भएको हो । गत बिहीबार मोदीले देशबासीका नाममा सम्बोधन गर्दै सबैलाई आइतबार घरमै बसेर जनता कर्फ्युको पालना गर्न अव्हान गरेका थिए ।

भारतमा कोरोना महामारीको संक्रमण बढ्दै गएपछि त्यसलाई रोक्न मोदीबाट त्यस्तो आव्हान भएको थियो ।

विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसबाट भारतमा आइतबार बिहानसम्म तीनसय जना संक्रमित भइसकेका छन् । हालसम्म चारजना भारतीयको उक्त भाइरसबाट मृत्यु भइसकेको छ ।

Facebook Comments