• ६ माघ २०८२, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हिरा सारथीको गीत





मधेस पहाड हिमालका कथा छ्न
दुखीत गरिब जिबनका ब्यथा छ्न
हाम्रा गितहरुमा
क्रान्तिलाई जिताउने बिधाहरु अथाह छ्न!
…………..

…………..
निर्दोशि ति नानीहरू लुटिए का पिर छ्न
पराइ देश झुक्नु पर्ने दाइहरु का सिर छ्न
हाम्रा गितहरुमा..
सिर,पिर उठाउने बिधाहरु अथाह छ्न

फुकाउनु पर्ने धेरैधेरै गाठाहरुका सुचि छन
खुलाउनु पर्ने धेरैधेरै बाटाहरुका कुचि छन
हाम्रा गितहरुमा…
फुकाउने खुलाउने बिधाहरु अथाह छ्न

Facebook Comments