• १४ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सुनौलो हजार दिने आमालाई पोषण झोला वितरण




मुसिकोट नगरपालिका वडा न ९ मा रहेका सुनौलो हजारदिने बच्चाका आमाहरु लाई पोषण सुधारका लागि पोषणयुक्त झोला बितरण गरिएको छ ।


नगरपालिकाको आर्थिक बर्ष २०७६÷७७ का लागि स्वीकृत कार्यक्रम बहुक्षेत्रीय पोषण योजना अन्तर्गतको कार्यक्रमबाट उक्त पोषिलो झोला बितरण गरिएको हो ।


सो झोलामा ५ केजनी चामल, २ केजीदाल, २ लिटर तेल, १ क्यारट अण्डा, जिरा ज्वानो। मेथीलगायत सामानहरु राखिएको थियो ।

वडामा रहेका सुनौलो हजारदिने बच्चाका ३० जना आमालाई झोला वडा अध्यक्ष नवीन ओलीले बितरण भएको थियो ।

Facebook Comments