राजधानीको एक कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार गर्ने जुम्लाका युवा रतन तिरुवा सहिदपुत्र नभएको नेकपा जुम्लाले स्पष्ट गरेको छ ।
सो पार्टीका जिल्ला समिति अध्यक्ष वीरबहादुर कुँवरे विज्ञप्ति जारी गरी तिरुवा विप्लव कार्यकर्ता भएको स्पष्ट गर्नुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।