पूर्वसभामुख एवं दाङ क्षेत्र नम्बर २ का सांसद कृष्णबहादुर महरालाई अदालतले सफाइ दिएको खुशीयालीमा दाङमा नाचगानसहित जुलुस र दीप प्रज्वलन गरिएको छ ।

मतदाताहरुले स्वस्फूर्तरुपमा जुलुस निकालेका हुन् ।





Facebook Comments

सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।
