दाङको घोराही २ स्थित गंगा मावि रामपुरमा भएको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्यानल विजयी भएको छ ।
चार जना सदस्यका लागि भएको निर्वाचनमा इश्वरी रोका ३२७, शरद डिसी ३२०, भीमकुमारी कुँवर क्षेत्री ३२१ र बलबीर चौधरी ३१९ मतसहित बिजइ हुनुभएको हो ।
कांग्रेसबाट उम्मेदवार बनेका प्रेमबहादुर बिष्टले २३५, रिखबहादुर दमाइले २२५, रिता चाधरीले २२५ र शान्त पार्धेले २२४ मत ल्याउनुभएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।