• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा रक्तदान, ३२ विद्यार्थीेले दिए रगत




सहिद दिवसको अवसरमा मावि रझेनाका विद्यार्थीहरुले रक्तदान गरेका छन् ।


इको क्लबको आयोजनामा भएको कार्यक्रममा ३२ जना विद्यार्थीले रक्तदान गरेका थिए । इको क्लबका अध्यक्ष बसन्त भण्डारीको अध्यक्षता र विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमा इञ्जिनियर विराज डिसी, रक्तसञ्चार सेवा केन्द्रका ठाकुर पौडेललगायलते बोल्नुभउको थियो ।


लक्ष्मण महराको स्वागत मन्तव्यबाट शुरु भउको भएको कार्यक्रम सञ्चालन अनिल रावलले गर्नुभएको थियो ।


सो अवसरमा बसन्त भण्डारी, कमल केसी, कमलप्रकाश बिष्ट, बिबिध आचार्य, लक्ष्मण महरा, मधुकर पुन मगर, पुनम घर्ती मगर, ललित वनगोसाइ, महेन्द्र चन्द, ओपेन्द्र बुढा मगर, प्रशान्त श्रेष्ठ, भुपेन्द्र पुन, वीरेन्द्र खड्का, आश्मा खत्री, रमेश डिसी, भीम रोकाय, अनिल रावल, गिता पुन, कृष्ण थापा, सुदन गौतम, सपना बुढा, यमबहादुर घर्ती, अमर बोहरा, नम्रना न्यौपाने, झरना बुढाथोकी, सुजाता शाही, रेखा केसी, पवित्रा सापकोटा, भीमबहादुर रोका, मुना ओलीलगायतले रक्तदान गर्नुभएको थियो ।

Facebook Comments