• २६ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राष्ट्रियसभा सदस्यमा प्रदेश ५ मा शर्मा, भट्टराइ र घिमिरे निर्वाचित





राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनबाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तीन जना उम्मेदवार बिजयी हुनुभएको छ ।

अपांगतातर्फ जगप्रसाद शर्मा ‘अपार’ ५४२४ मतभारसहित बिजयी हुनुभएको छ ।


त्यस्तै खुल्लातर्फ गोपाल भट्टराइ ५३८२ मतसहित र महिलातर्फ बिमला घिमिरे ५७७८ मतसहित बिजयी हुनुभएको छ ।

Facebook Comments