• ८ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सभामुखमा सापकोटाको एकल उम्मेदवारी, घोषणा माघ १२ मा




सभामुखमा नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको छ ।

सापकोटाबाहेक कसैको पनि उमेदवारी नपरेको संसद् सचिवालयले सूचना टाँसेर जनाएको छ। संसद् सचिवालयले अन्तिम नामावली प्रकाशनको सूचना टाँसेर नेकपाका नेता अग्नि सापकोटाको मात्रै उमेदवारी परेको जनाएको हो ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ, राजपाका सांसद लक्ष्मणलाल कर्ण र पूर्वसभामुख ओनसरी घर्ती रहनुभएको छ ।

Facebook Comments