• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार





नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सम्बद्ध दुइ विद्यार्थी सगठनबीच एकता भएपछि बनेको अनेरास्ववियू दाङको संयोजकमा जंग रोका र सहसंयोजकमा सर्जन परियार चयन हुनुभएको छ ।

केन्द्रीय सबै जिल्लाका संयोजक र सहसंयोजक तोक्दै दाङमा संयोजक रोका र सहसंयोजकमा परियारलाई जिम्मा दिएको हो ।

त्यस्तै अनेरास्ववियू दाङको सहसंयोजकमा सर्जन परियार तोकिनुभएको छ । एकताअघि रोकाले माओवादी केन्द्रसम्बद्ध विद्यार्थी संगठन र परियारले एमालेसम्बद्ध विद्यार्थी संगठनको नेतृत्व गर्नुभएको थियो ।

त्यस्तै दाङका वीरबल खड्काले केन्द्रीय अनुशासन आयोग सदस्यको जिम्मेवारी पाउनुभएको छ । उहाँले पनि एकताअघि एमालेसम्बद्ध अनेरास्ववियूको नेतृत्व गर्नुभएको थियो ।

Facebook Comments