• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
गोल्डेन गेटका विद्यार्थी दाङमा, स्थानीय तह सञ्चालन र गिद्ध संरक्षणबारे प्रशिक्षण




गोल्डेनगेट इन्टरनेशनल कलेज काठमाडौंका स्नातक तहका विद्यार्थी प्रयोगात्मक कक्षाअन्तर्गत अध्ययन गर्न दाङ आएका छन् ।


उनीहरुले तुलसीपुर उपमहानगरपालिको गतिबिधि र गिद्ध संरक्षण अभियानबारे जानकारी लिएका छन् । विद्यार्थीलाई तुलसिपुरमा स्थानिय सरकारकले गरेका कामको बारेमा कार्यपालिका सदस्य देवराज विश्वकर्माले जानकारी गराउनुभएको थियो ।


त्यस्तै जैबिक बिबिधता, गिद्ध रेष्टुरेण्ट र गिद्धको बारेमा पर्याबरणीय दिगो विकास एबं अनुसन्धान केन्द्रका अध्यक्ष डिल्लीबहादुर रावतले प्रशिक्षण दिनुभयको थियो ।

टोलीमा ६० जना विद्यार्थी र शिक्षक सहभागी थिए ।

Facebook Comments