• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मगरात भेषभूषा प्रदर्शनीमा उर्जामन्त्री दाङ आउने





दाङको घोराहीमा माँघे सक्रान्तिको अवसरमा हरेक बर्ष हुने मगरात सांस्कृतिक भेषषूषा प्रदर्शनीमा यो बर्ष उर्जामन्त्री बर्षमान पुन आउनुहुने भएको छ ।

मगर भाषा साहित्य तथा संस्कृति प्रतिष्ठान केन्द्रीय समिति दाङको आयोजनामा माघ ४ गते शनिवार मगरात सांस्कृतिक भेषभूषा प्रदर्शनी हुँदैछ ।

विहान साढे १० बजे घोराहीका गणेश चित्रालयमा हुने कार्यक्रममा उर्जामन्त्री आउने तयर भएको प्रतिष्ठानका अध्यक्ष कृतिमान पुनले जानकारी दिनुभयो ।

Facebook Comments