• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चलचित्र महोत्सवको भब्य उद्घाटन, यस्ता छन् थप दुइ दिनका कार्यक्रम




दाङमा पहिलोपटक चलचित्र महोत्सव शुरु भएको छ ।


पहल नेपालको मुख्य आयोजनामा बुद्ध–सरयू चलचित्र महोत्सव शुरु भएको हो ।

महोत्सवअन्तर्गत बुधवार ‘मौलिक चलचित्र र चलचित्र नीति’बारे अन्तक्र्रिया हुनेछ ।


विहान साढे १० बजे होटल सिटी प्लाजामा शुरु हुने अन्तक्र्रियामा डा. अमर गिरी, नवीन सुब्बा र अनुप सवेदीले भाग लिनुहुनेछ ।


िदउँसो सोही होटलमै ऐतिहासिक चलचित्र भीमदत्त प्रदर्शन गर्ने कार्यक्रम छ ।

त्यस्तै बिहीवार विहान ८ बजे दाङको बहुआयामिक परिचय संस्कृतिविदु डा. गोविन्द आचार्यबाट प्रस्तुत हुने, साढे १० बजे एतिहासिक चलचित्र नुमाफुङ प्रदर्शन हुने र दिउँसो समापन गरिने महोत्सव आयोजक संस्था पहल नेपालका अध्यक्ष केएल पीडितले जानकारी दिनुभयो ।

Facebook Comments