• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
चौधरीको स्मृतिमा श्रद्धाञ्जलीसभा





नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सक्रिय सदस्य क्याभन्यो चौधरीको स्मृतिमा श्रद्धाञ्जलीसभा गरिएको छ । घोराही ६ निवासी ५५ बर्षीया चौधरीको निधन भएको थियो ।


नेकपा घोराही ६ को आयोजनामा श्रद्धाञ्जलीसभा भएको हो । वडा अध्यक्ष खलु पुनको अध्यक्षता र केन्द्रीय सदस्य निर्मल आचार्यको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।


कार्यक्रममा प्रमुख अतिथि आचार्य, नेकपा जिल्ला सल्लाहकार एवं मृतका ससुरा जगबीर चौधरी, जिल्ला सचिवालय सदस्य खिमबहादुर चौधरी, जिल्ला सदस्य बसन्त चौधरी, मृतकका श्रीमान दिपेश चौधरी, छोरा बिशाल र बिबेकलगायतले श्रद्धाञ्जली दिनुभएको थियो ।

Facebook Comments