• २९ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश ५ मा माघीको दुइ दिन विदा




प्रदेश न.‍‍ ५ को सरकारले माघ १ र २ गते माघे सक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।

आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।

सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिनु भयो ।


Facebook Comments