प्रदेश न. ५ को सरकारले माघ १ र २ गते माघे सक्रान्तिको अवसरमा सार्वजनिक बिदा दिने भएको छ ।
आगामी माघ १ र २ गते माघे सक्रान्ति मनायनकोलागि प्रदेश ५ मा बिदा दिने भएको हो । गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो ।
सोमवार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको जानकारी दिनु भयो ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।