• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा पुस्तकालय भवन बनाउने बेलबासेको घोषणा




घोराही १८ नवलपुर निवासी शशी बेलबासले मावि रझेनामा ‘ज्ञान पुस्तकालय’ का लागि भवन निर्माण गरिदिने घोषणा गर्नुभएको छ ।

विद्यालयको ६२ औं बार्षिकोत्सवमा विद्यालयका पूर्वविद्यार्थीसमेत रहेका बेलबासेले बुवाको स्मृतिमा पुस्कालयका लागि दुइ कोठे स्मार्ट भवन निर्माण गरिदिने घोषणा गर्नुभएको हो ।


उहाँलाई कार्यक्रममा सम्मान पनि गरिएको थियो । विद्यालयका अध्यक्ष जीवन गौतमले सम्मान गर्नुभएको थियो ।

Facebook Comments