• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनामा नयाँ प्याकेज घोषणा– एसइइपछि तीन महिना निशुल्क सीप





६२ औं बार्षिकोत्सवको अवसरमा मावि रझेनाले नयाँ प्याकेज घोषणा गरेको छ ।

विद्यालयका अध्यक्ष जीवन गौतमले नयाँ प्याकेज घोषणा गर्दै मावि रझेनाबाट एसइइ परीक्षा दिएपछि हरेक विद्यार्थीलाई निशुल्क प्राबिधिक दिइने बताउनुभयो ।

‘अब मावि रझेनाबाट एसइइ दिने विद्यार्थीले एसइइको प्रमाणपत्रसँगै एउटा जीवनउयोगी सीप पनि सिकेर जाने छ’– उहाँले भन्नुभयो– ‘ एसइइ परीक्षापछि तीन महिना प्लम्बिङ र इलेक्ट्रिसिटी तालिम दिइने छ ।’

Facebook Comments