• १६ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
मावि रझेनाले निकाल्यो ‘उर्जा’





माध्यामिक विद्यालय रझेना घोराहीले पहिलोपटक बार्षिक स्मारिका ‘उर्जा’ प्रकाशन गरेको छ । ६२ औं बार्षिकोत्सवमा उर्जा विमोचन गरिएको हो ।


२०१४ साल पुस १६ गते स्थापना भएको विद्यालयले विभिन्न ऐतिहासिक अभिलेख र शिक्षक विद्यार्थीका रचना समेटेर स्मारिका प्रकाशन गरेको हो ।


बार्षिकोत्सवमा प्रमुख अतिथि शिक्ष तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बाबुराम पौडेल, विद्यालयका अध्यक्ष जीवन गौतम, पूर्वप्रअद्वय विनोद पोख्रेल र हरिप्रसाद गौतम, विव्यस सल्लाहकार चन्द्रराज पन्त र प्रअ उद्धव न्यौपानेले संयुक्तरुपमा स्मारिका विमोचन गर्नुभएको थियो ।

Facebook Comments