• ३० बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङमा हाजिरीजवाफ





लायन्स क्लवअफ राप्तीइञ्जिनियरिङद्धारा राप्तीइञ्जिनियरिङ कलेजमाहाजिरी जवाफप्रतियोगिता सम्पन्नभएको छ ।

राप्तीइञ्जिनियरिङ कलेजमाअध्ययनरत डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष पहिलो खण्ड, दास्रोवर्ष पहिलो खण्ड,तेस्रोवर्ष पहिलो खण्ड,अमिन, इलेक्ट्रिकल सव–ओभरसियर र सिभिल सव–ओभरसियरमाअध्ययनरत विद्यार्थीहरुको छ समुहको सहभागिता रहेको थियो ।

प्रतियोगितामाडिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ तेस्रो वर्ष पहिलो खण्ड अम्मर कृण्ण हमाल, सुरेश लुहार, कमल चुडारा, आरतीचौधरी प्रथम, अमिननवराजओली, गोपालवली, जयकली घर्ति, विकास गौतम दोस्रो र डिप्लोमाइन कम्प्युटर इञ्जिनियरिङ पहिलो वर्ष पहिलो खण्ड अनिलकुमार पुन, धनबहादुर बुढा, पुर्ण बहादुर विश्वकर्मा, मिना बुढाथोकीतेस्रो स्थानहासिल गरेकाथिए ।

कार्यक्रममापहिलो, दोस्रो र तेस्रो स्थानहासिल गरेकाविद्यार्थीहरुलाई लायन्स क्लवअफ राप्तीइञ्जिनियरिङकलेजकाअध्यक्षलायन्स भीमसेन गिरी र राप्ती राप्तीइञ्जिनियरिङकलेजकाप्रिन्सिपल रेशमगिरीले सयुक्त रुपमा पुरुस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण कलेजकालायन्स ई. माधवअधिकारीले गर्नु भएको थियो ।

Facebook Comments