• १३ मंसिर २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरस्वती माविको अध्यक्षमा श्रेष्ठ





सरस्वती माध्यामिक विद्यालय घोराही–१५ काठेकोहलको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विवेक श्रेष्ठ सर्वसम्मत रुपमा चयन हुनुुभएको छ ।

आईतवार सम्पन्न अभिभावक भेला श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । जसको सदस्यहरुमा सुुदिप गौतम, तिलक रावत, विष्णु कालाथोकी, सुलोचन प्रधान र पुुष्पा पाण्डे रहनुुभएको छ ।


अभिभावक भेला शिक्षक अभिभावक संघका अध्यक्ष बुद्धिप्रकाश पौडेलको अध्यक्षता तथा घोराही उपमहानगरपालिका सामाजिक विकास समितिका प्रमुुख भरत अर्यालको प्रमुुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

Facebook Comments