• १७ मंसिर २०८१, सोमबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दाङ बारमा बिद्रोही समूहबाट अध्यक्ष र उपाध्यक्ष निर्वाचित (यस्तो छ परिणाम)





जिल्ला बार दाङमा आज भएको चुनावमा मिश्रित परिणाम आएको छ ।

नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवारलाई हराउँदै बिद्रोही प्यानलबाट अध्यक्ष र उपाध्यक्षबाट विजयी भएका छन् ।

बाँकी पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् भने सदस्यमा मिश्रित परिणाम आएको छ ।

Facebook Comments