जिल्ला बार दाङमा आज भएको चुनावमा मिश्रित परिणाम आएको छ ।
नेकपा र कांग्रेसनिकट कानून ब्यवसायीहरुको आधारिक प्यानलका उम्मेदवारलाई हराउँदै बिद्रोही प्यानलबाट अध्यक्ष र उपाध्यक्षबाट विजयी भएका छन् ।
बाँकी पदाधिकारीमा संस्थापन पक्षका उम्मेदवार विजयी भएका छन् भने सदस्यमा मिश्रित परिणाम आएको छ ।
Facebook Comments
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।