• ३ चैत्र २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
दाङमा सात हजार घूससहित प्रहरी नायव निरीक्षक पक्राउ





ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव निरीक्षक घुस सहित पक्राउ परेका छन् ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत प्रहरी नायव निरीक्षक (सइ) हेमन्त केसीलाई सात हजार घुस लिदालिदै जिल्ला प्रशासन कार्यालय दाङको गेट नजिकैबाट पक्राउ गरेको अख्तिायर दुरुपयोग अनुसन्धान आयोग बुटवल, सम्पर्क कार्यालय नेपालगंजका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।

सार्वजनिक अपराध मुद्दा खेपिरहेका आरोपीलाई सामान्य केशमा मुद्दा चलाएर कम धरौटीमा छिटो मुद्दा किनारा लगाई दिने भन्दै प्रनानि केसीले सात हजार रकम घुस लिएका थिए ।

Facebook Comments