• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रधानाध्यापकको भत्ता विद्यार्थीलाई




रुकुम पश्चिमको एक बिद्यालयमा बिद्यार्थिलाइ निशुल्क स्कुल पोशाक बितरन गरिएको छ ।

आठबिसकोट १४ स्थित जनबिकास माबिका प्रधानाध्यापक दिपक सङगम थापाले आफुले प्राप्त गर्ने प्र अ भता नलिइ बिद्यालयनमा अध्यनयनरत सात जना बिद्यार्थिलाई बितरन गरिएको छ । उक्त रकम आर्थिक समस्या परेका बिद्यार्थिलाई यक कार्यक्रमकाबिच बितरन गरिएको छ ।

बिद्यार्थिहरु रमेश मल्ल, टङ्कराज चन्द , मोनिका चन्द , डिला मल्ल, ललिता मल्ल र टीका पुनलाई बितरन गरिएको हो । यसअघि नै प्र अ थापाले प्र अ भत्ता नलिने घोषणा गरिसक्नु भएको छ । प्र अ थापाको यस्तो कार्य बाट बिद्यार्थि र नगरबासी खुसी भएका छन ।

Facebook Comments