• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृष्णसेन बहुप्राबिधिक शिक्षालयमा फार्मेसी काउन्सिलको निरीक्षण, यसैबर्ष फार्मेसी चलाउने तयारी





यसैबीच सहिद कृष्णसेन बहुप्राबिधिक शिक्षालय घोराही १७ मा फार्मेसी कक्षा सञ्चालनका लागि फार्मेसी काउन्सिलले निरीक्षण गरेको छ ।

प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद् (सिटिइभिटी)ले यसै शैक्षिकसत्रले फार्मेसी कक्षा सञ्चालनका लागि अनुमति दिए पनि फार्मेसी काउन्सिलले निरीक्षण नगर्दा कक्षा सञ्चालनमा बिलम्ब भएको थियो ।

शुक्रवार फार्मेसी काउन्सिलका अध्यक्ष केशव जोशीको नेतृत्वमा एक टोलीले निरीक्षण गरेको छ । निरीक्षण टोलीको प्रतिवेदन आएलगत्तै यसै शैक्षिकसत्रदेखि शिक्षालयले कक्षा सञ्चालनको तयारी गरेको छ ।

Facebook Comments