• ५ जेष्ठ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दश दिनपछि प्रधानमन्त्री डिस्चार्ज




१० दिन लामाे अस्पताल बसाइपछि प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसाे डिस्चार्ज भएका छन् ।

उनी त्रिवि शिक्षण अस्पताल महाराजगंजस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा १० मंसिरमा भर्ना भएका थिए ।

सेन्टरका कार्यकारी निर्देशक प्रा. डा. उत्तम कृष्ण श्रेष्ठले विज्ञाप्ति जारी गर्दै प्रधानमन्त्री ओली डिस्चार्ज भएकाे जानकारी गराएका छन् ।

उनी एपेन्डिसाइटिसको शल्यक्रियापछि अस्पतालमै भर्ना भएका थिए । अस्पतालबाट डिस्चार्जपछि उनी प्रधानमन्त्री निवास बालुवाटार फर्केका छन् ।

Facebook Comments