पश्चिम दाङमा बिमलाको भव्य स्वागत (फोटो फिचर)

प्रकाशित मिति :  १७ मंसिर २०७६, मंगलवार

सिस्ने अनलाइन


दाङ ३ ख बाट नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार बिमलाकुमारी खत्री ओली बिजयी भएपछि उहाँको गाउँगाउँमा भव्य स्वागत भइरहेको छ ।

बिजयी भएपछि ओलीको स्वागतमा आयोजित बिजयी ¥याली निर्वाचन क्षेत्रभित्रका सबै वडामा पुग्ने कार्यक्रम छ ।



तस्विर हिरा सारथी

Facebook Comments