• २२ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यान कुमाखमा नेकपाका ज्वालाले चम्काए सूर्य





सल्यान जिल्लाको कुमाख गाउँपालिका ५ मा नेपाल कम्युनष्टि (नेकपा)ले जितेको छ ।

आज भएको उपनिर्वाचनमा नेकपाका धर्मे बुढाथोकी ७९२ मत ल्याएर बिजयी हुनुभएकोछ भने काग्रेसका खड्कबहादुर बोहराले २५१ मत ल्याउनुभएको छ ।

राप्रपाका गोपाल शाहले २१ मत ल्याउनुभएको छ भने ६० मत रद्द भएको छ ।

कूल मतदाता संख्या ११२४ रहेको थियो ।

Facebook Comments