• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
उपनिर्वाचनमा नेकपाले थवाङबाट खाता खोल्यो, अध्यक्षमा जनक बुढा निर्वाचित





रोल्पाको थवाङमा आज भएको उपनिर्वाचनको मत गणना सकिएको छ ।

जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का जनकबहादुर बुढा १७४ मत ल्याएर थवाङ १ को अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

कांग्रेसका कलमबहादुर बुढाले २६ मत प्राप्त गर्नुभएको छ भने ९ मत बदर भएको छ ।

१२८४ मतदातामध्ये २०९ मत खसेको छ ।

Facebook Comments