• २३ बैशाख २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
थवाङमा १६ प्रतिशत मतदान





रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा वडा अध्यक्षका लागि भएको उपनिर्वाचनमा १६ प्रतिशत मात्रै मतदान भएको छ ।

कूल १२८४ मतदाता रहेकोमा २०९ मत मात्रै खसेको छ । यसअघि विप्लवनिकट नेकपाको वडा अध्यक्षको निधन भएपछि उपनिर्वाचन भएको हो ।

विप्लव निकट उम्मेदवारले उम्मेदवारी फिर्ता लिएपछि यहाँ विप्लव नेकपा सशक्त बहिष्कारमा लागेको थियो ।

फलस्वरुप यहाँ थोरै मत खसेको हो । वडा अध्यक्षमा सत्तारुढ नेकपा र कांग्रेसको प्रतिष्पर्धा छ ।

Facebook Comments