• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पेसापालो विश्वकपमा नेपालको विजयी शुरुवात, भारतविरुद्ध फराकिलो अन्तरले विजयी





भारतको पुनेमा मंगलवारदेखि शुरु भएको १० औँ पेसापालो विश्वकपमा नेपालले भारतलाई फराकिलो अन्तरले पराजित गरेको छ ।

भारतलाई नेपालले १ का विरुद्ध १७ रनले पराजित गरेको हो ।


पेसापालोको विश्वकपमा नेपालले पहिलोपटक भाग लिएको हो ।

बुधवार नेपालले फिनल्याण्डविरुद्ध खेल्दैछ ।

यस अघि बंङ्गलादेशमा भएको एशियन कपमा नेपाली राष्ट्रिय टिम सहभागी भई सकेको छ । खेलका लागि नेपाली खेलाडी सहित २२ जनाको टिम पुनेमा रहेको छ । खेल २९ नोभेम्बरसम्म चल्ने छ ।

Facebook Comments