• २७ कार्तिक २०८२, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
हापुरेमा नेकपाको चुनावी सभा शुरु





दाङ क्षेत्र नम्बर ३ ख अन्तर्गत हापुरेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बबइ गाउँपालिकास्तरीय सभा शुरु भएको छ ।

सभालाई मुख्यमन्त्री एवं पार्टीका प्रदेश इञ्चार्ज शंकर पोख्रेल, प्रदेश अध्यक्ष ओनसरी घर्ती, प्रदेश सचिव जगप्रसाद शर्मा, केन्द्रीय सदस्यहरु रेखा शर्मा, भागवत विश्वासी, दामा शर्मा, इन्द्रजीत चौधरी, नारायणी शर्मा, उम्मेदवार बिमला खत्री ओलीलगायतले सम्वोधन गर्ने कार्यक्रम छ ।


हिजो दंगीशरणमा सभा गरेको नेकपाले भोलि शान्तिनगरमा सभा गर्दैछ ।

यो निर्वाचन क्षेत्रमा तीन गाउँपालिका र तुलसीपुर उपमहानगरपालिका चार वडा रहेका छन् ।

Facebook Comments